राष्ट्रियसभा बैठक बस्दै(एकमात्र कार्यसूची)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दैछ । दिउँसो १ बजेर १ बजेका लागि तय भएको बैठकका लागि एकमात्र सम्भावित कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार ‘विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?