यस्तो छ- तपाईंको भदौ १९ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ १९ गते मंगलबार, ई.सं. ५ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष षष्ठी, नक्षत्र-भरणी, योग-ध्रुव, करण-गर, चन्द्रराशि-मेष, सूर्योदय ५ः४४ सूर्यास्तः १८ः१९ ।

मेष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

वृष : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

मिथुन : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

कर्कट : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

सिंह : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कन्या : पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।

तुला : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

वृश्चिक : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

धनु : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

मकर : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

कुम्भ : नवीन रोजगारीको सम्भावना छ ।

मीन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?