काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
जनकपुरधाममा बिहीबार राति सम्पन्न अधिवेशनले लव अधिकारीको नेतृत्वमा ६३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
उपाध्यक्षमा विशाल साह ‘शंकर’, सचिवमा अशोक महतो, सहसचिवमा नरुल्लाह अन्सारी र ओम प्रकाश साह र कोषाध्यक्षमा सुदर्शन काफ्ले सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै युवा विज्ञ परिषद् प्रमुखमा पिन्टुकुमार यादव, साइबर सर्कल विभाग प्रमुखमा शशि दास, महिला विभाग प्रमुखमा कमला विश्वकर्मा र प्रचार विभाग प्रमुखमा सुरेशकुमार यादव चयन हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच