काठमाडौं । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले राजीनामा दिएका छन् ।
महिला विश्वकपको फाइनलमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
इंग्ल्याण्डलाई १–० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउने क्रममा रुबियल्सले ३३ वर्षीया हर्मोसोलाई चुम्बन गरेका थिए ।
रुबियल्सले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई एक विज्ञप्ति जारी गर्दै राजीनामा बुझाएको बताएका छन् ।
यसअघि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले उनलाई निलम्बन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच