काठमाडौं । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना बिस्थापित भएका छन् ।
बाढीले करिव ५ हजार घरमा क्षति पुर्याएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ ।
प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको बताइएको छ । बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ भने १० हजार मानिस बेपत्ता भएको बताइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर