एकसय ६४ किलो गाँजा बरामद

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाही प्रहरीले सिमा क्षेत्र वाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सर्लाही सदरमुकाम मलंगवा नजिक भारतीय शिमावती क्षेत्र नजिक वाट सर्लाही प्रहरीले शुक्रवार राति प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हाे ।

५ जनाको समूहले टाउकामा बोकेर खोलाको बाटो भई भारतीय सीमा कट्नै लागेको अवस्थामा १ सय ६४ किलो गाँजा बरामद गरिएको हो ।

प्रहरीलाई देख्नेबित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयाे । उहाँका अनुसार ६ वटा गाँजाको पोका बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?