इन्द्रजात्राका लागि य:सिंलाई नगर प्रवेश गराइयाे (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  इन्द्रजात्रा (यँया:) का लागि य:सिंलाई नगर प्रवेश गराइएको छ ।

आज शनिबार बहिताहितिबाट तानेर नगर प्रवेश गराइएको हो ।

भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?