आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । कोशी प्रदेश सरकारले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो ।

हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?