
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन नागपोखरीमा मुख्य शोरुम रहेको नेपालका लागि लिफान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता पिनाकल मोटोराड प्रालिसँग लिफान इभी स्कुटर खरिदमा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकहरूले पिनाकल मोटोराडको नागपोखरी र भरतपुर शाखाबाट लिफानका विभिन्न मोडलका इभी स्कुटरको खरिदमा विशेष क्यास छुट र एक्सचेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
साथै बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने सुविधासमेत प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच