काठमाडौं । कोकाकोला नेपालले चाडपर्व दशैँ र तिहारका लागि आफ्नो लोकप्रिय ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानलाई पुनः अवलोकन गर्दैछ । दशैँ भनेको परिवार एकजुट हुने, परिकार बाँड्ने र आफ्नो बन्धन मजबुत बनाउने समय भएकाले अभियानअन्तर्गत दशैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृति देखाउने दुर्ईवटा लेबल राखिने कम्पनीले जनाएको छ ।
दुर्ईवटा लेबलमा रहेका कलाकृतिले दशैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसीभैलो खेल्ने/मनाउने जस्ता गतिविधि समेटेको छ । उक्त लेबल कोकाकोला एक लिटर, १.०५ लिटर र २.२५ लिटरका बोतलमा उपलब्ध हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच