प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

कठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको  छ ।

बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ ।

४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ । जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?