काठमाडौं । टेक स्टुडियो प्रालिले एक्युफिट स्मार्टवाच खरिदमा निःशुल्क मोबाइल फोन अफर ल्याएको छ । तिहारका लागि घोषित विशेष योजनाअन्तर्गत विभिन्न मोडलका एक्युफिट स्मार्टवाच खरिदमा मोबाइल फोन प्रदान गरिने कम्पनीले जनाएको छ ।
योजनामा एक्युफिट डब्लु १६, एक्युफिट डब्लु १८ (म्याक्स जिटी) र एक्युफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्, जसको मूल्य क्रमशः तीन हजार नौ सय ९९, चार हजार नौ सय ९९ र छ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । एक्युफिट डब्लु १६ खरिदमा केजीटेल १०५ मोबाइल, एक्युफिट डब्लु १८ (म्याक्स जिटी) खरिदमा केजीटेल १०६ र केजीटेल २४३ खरिदमा मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ ।
केजिटिइएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः १५ सय, १८ सय र दुई हजार तोकिएको छ । अफर कात्तिक २४ गतेसम्म मात्र मान्य हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच