यस्तो छ तपाईंको साउन २१ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २१ गते आइतबार, ई.सं. ६ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष पञ्चमी, नक्षत्र- उत्तरभाद्रपदा, योग- सुकर्मा, करण- तैतिल, चन्द्रराशि- मीन, सूर्योदय ५ः ३०, सूर्यास्तः १८ः४८ ।

मेष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

वृष : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

मिथुन : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।

कर्कट : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

सिंह : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

कन्या : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

तुला : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

वृश्चिक : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मकर : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मीन : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?