काठमाडाैं । पाँच खेलको टी- २० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालका अनिल साहले अर्धशतक पूरा गरेका छन् । उनले ४२ बलमा ५१ रन बनाए । यसअघि ओपनर आसिफ शेखले पनि ३५ बलमा ५१ रन बनाए ।
योसँगै नेपाल जिततर्फ अघि बढेको छ । उनले ३५ बलको सामना गरेर ५१ रन बनाएका थिए । यस क्रममा आशिफले ५ छक्का र २ चौका प्रहार गरे ।अहिले क्रिजमा अनिल साह र कुशल मल्ल छन् ।
नेपाल १ सय ७३ रनको लक्ष्य पछ्याइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ुएु ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच