तिहारका लागि फूल बिक्रि गर्ने चटारोमा छन् गुण्डुका महिलाहरु(फोटो फिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । दशै सकिएलगतै तिहारको चटारो सुरु भएको छ । छोटो समयको भए पनि बत्ती र फूलले तिहार एक विशेष पर्वको रुपमा रहँदै आएको छ । काग तिहार, कुकुर तिहार, गाईपुजा, लक्ष्मी पूजा, गोवर्धन पुजा र भाईपुजा गरेर मनाईने तिहार फूल बिना अधुरो हुन्छ । फूलमा पनि सयपत्री, मखमली र गोदावरी यो पर्वमा खास प्रयोगमा आउँछन् ।

यहीँ फूलको व्यवसाय गर्छन् भक्तपुरको गुण्डुबासी महिला । अहिले उनीहरुलाई तिहारको लागि फुल पठाउन ब्यस्त रहनुपर्ने समय उचित मूल्य नपाउदा पर्खेर बस्नुपर्ने भएको छ । जग्गा भाडामा लिएर गरिएको ब्यवसायले लगानी नै नउठाउने अवस्था आएपछि कृषक निरास देखिएका छन् ।

उत्पादानमा कुनै कमि नरहे पनि उचित मूल्य नपाउदा बजार पुग्न नसकेका फुल अहिले पनि बोटमै ग्राहक कुरिरहेका छन् । व्यापारीलाई भ्याइनभ्याई भइरहँदा किसान भने फुर्सदिलो झैँ बनेर ग्राहक कुरिरहेका छन् ।

यतिबेला किसानको बारीमा सयपत्री फुल फुलेका छन् । मखमली फुल भने असार साउनमै बजार पुगेकाले अहिले खासै बारीमा त्यति फुल छैनन् । किसानले मखमलीको माला उनेर असार देखि नै बजार पठाउने गरेका छन् ।

हेर्नुहोस, फोटोहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राष्ट्रपति पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री… भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा, अब पेन्सनपट्टा बनाउन काठमाडौं जानु नपर्ने सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र… स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु