काठमाडौं उपत्यका छिर्नेको लर्को(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालीहरुका महान पर्व दशैं, तिहार र छठजस्ता चाडपर्वहरु मनाउन गाउँ गएकाहरु काठमाडौं उपत्यका भित्रिन थालेका छन् । चाडपर्व मनाएर गाउँबाट फेरी आफ्नो कर्मथलो काठमाडौंमा भित्रिनेहरुको यतिबेला नागढुंगा, कलंकी, बल्खु, जडीबुटी, कोटेश्वरलगायतका क्षेत्रमा घुँइचो देख्न सकिन्छ । तस्बिरः फोटो लाइब्रेरीबाट

हेर्नुहोस, फोटोहरुः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?