नेपालकी रुक्साना कपाली बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पर्नुभएको छ ।

बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि पर्नुभएको हो ।

प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बीबीसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो ।

रुक्साना कपालीले फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आउनु भएको छ ।

हेर्नुहोस् समाचार :  बीबीसी १०० विमिन २०२३ः यो वर्षको सूचीमा को को छन्?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?