चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो ।

हेइलङजियाङ लङमे सुशाङ्गेशान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण भएको थियो । खोजी तथा उद्धार कार्य सम्पन्न भई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?