काठमाडौं । चलचित्र विकास बोर्डले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एव विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न बोर्डले प्रदान गर्दै आएको छात्रवृत्तिका लागि आवेदन माग गरिएको हो ।
सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थीले अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्ने बताइएको छ ।
यसअघि माग गरिएको आवेदनमा आएका सबै दरखास्त रद्ध गरेर पुनः नयाँ आवेदन आहृवान गरिएको बोर्डले जनाएको छ । ‘...सम्पूर्ण दरखास्तहरू विशेष कारणबस यसै सूचनाबाट रद्ध गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच