काठमाडौं । कञ्चनपुरका भुपेन्द्र ठकुरीले दोस्रो एनटिए लिग तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जित्नुभएको छ । जुनियर पुरुष ४५ केजीमुनि फाइनलमा भुपेन्द्रले दिलिप स्मृतिका कैलाश थापालाई पराजित गर्नुभयो ।
सिनियर पुरुष ५४ केजीमुनि ढल्कोका अर्पण लामा, ५८ केजीमुनि नेपाल आर्मीका रुमित राउत, ६३ केजीमुनि आर्मीका शुक्रबहादुर विक, ८७ केजीमाथि आर्मीका प्रतापबहादुर तामाङ, ८७ केजीमुनि आर्मीका मोहन तामाङ र ८० केजीमुनि आर्मीका सुवास केसीले पहिलो स्थान हात पार्नुभयो । जुनियर पुरुष ४८ केजीमुनि दिलिप स्मृतिका सिसम श्रेष्ठ पहिलो हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच