काठमाडौं । सरकारले एकै पटक लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ।
महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रकण), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल) गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो ।
यस अघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।
सूची
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच