काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले लाभांश वितरणको लागि बिहीबार बुकक्लोज गर्ने भएकोले बुधबारसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने छन् ।
नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर