
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको मिति तेस्रो पटक पुनः सरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तेस्रो पटक मिति सारेको हो । महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने निर्णय भएको छ ।
पुस १६ देखि १९ गतेसम्म बस्ने तय भएको बैठक राष्ट्रियसभा निर्वाचन र जाडोको कारण देखाउँदै महासमिति बैठक सारिएको हो ।
यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच