
काठमाडौं । शोरुम आयो, लेभनिङ पायो भन्ने नाराका साथ दशैँ, तिहार र छठको अवसरमा इभी नेपाल मोटर्सले ल्याएको अफरका विजेता घोषणा गरेको छ । कम्पनीले दुर्ई प्रमुख ब्राण्ड विलिङ र लेभनिङको सहकार्यमा शोरुममा आउने कुनै पनि आगन्तुक सहभागी हुन अनुमति दिएर चाडपर्वको रमाइलोमा थप नयाँ लेभनिङ स्कुटर घरमा लैजाने अवसर प्रदान गरेको थियो ।
कम्पनीका अनुसार उत्सवमा ८० भन्दा बढी उत्साही सहभागीका साथ सबैजना भाग्यशाली विजेता घोषणाका लागि उत्सुकतापूर्वक पर्खिरहेका थिए । कम्पनीका भाग्यशाली विजेता नागेन्द्र खड्गीलाई आगामी दुर्ई दिनभित्र नक्साल र भैंसेपाटीमा रहेको शोरुम गएर लेभनिङ एलएक्स-०२ इभी स्कुटर पुरस्कार दाबी गर्न आमन्त्रित गरेको छ ।
भाग्यशाली विजेता खड्गीले तुरुन्तै शोरुम भ्रमण गरेर आफ्नो ब्राण्डको नयाँ लेभनिङ स्कुटर लिएर गएको कम्पनीले जनाएको छ । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तर्राष्ट्रिय प्रोडक्ट बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच