काठमाडौं । आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट पक्राउ गरेको हो ।
गत मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबु र आरतीको ससुरा मदनमोहन व्याहुत सुँडीलाई पुन: पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत भेटिएकी थिइन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच