फेरि सर्‍याे कांग्रेसको कार्यसम्पादन समितिको बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक पुन: सरेको छ ।

दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आसन्न राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

यसअघि शनिबारका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?