तपस्वी रामबहादुर बम्जन काठमाडौंबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जन काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलवार काठमाडौंको बूढानिलकण्ठबाट मंगलवार पक्राउ गरेको हो ।

बम्जनमाथि आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको लगायतका आरोप लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?