नेपाल प्रहरीका १६ डीआईजीकाे सरूवा, को कहाँ ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।

गृह मन्त्रालयले मंगलवार १६ जना डीआईजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?