
काठमाडौं । डिजिटल वालेट आइएमई पेले माघ महिनादेखि आफ्नो एपमा अहिले नखेले कहिले नामक १ खेल सार्वजनिक गरेको छ । यसअघि पनि आफ्नो एपभित्र विभिन्न किसिमको खेल गर्दै आएको कम्पनीले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आबद्ध भई १ खेल सुरु गरेको हो ।
साथै खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रोडक्ट रहेका छन् । आइएमई पे एपका प्रयोगकर्ताले १ मा आफूलाई मन पर्ने प्रोडक्ट छानेर उक्त खेल खेल्न सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच