मनमोहक चियाबगान [फोटोफिचर]

सुरेन्द्र थापा
Read Time = 3 mins

चियाबारी यसै राम्रो हुन्छ । अनि गोधुली पनि । आज हामी ती दुई सुन्दर चिजलाई एक साथ प्रस्तुत गर्दै छौ । गोधुलीमा देखिएको चियाबारी । इलाम जिल्ला अन्तर्गत देउमाई नगरपालिकामा रहेको मिस्ट भ्याली चिया बगान साझमा यस्तो देखिएको छ । इलाममा यस्ता धेरै चियाबगान रहेका छन् । जसले हरेक बर्ष धेरै पर्यटकलाई यहाँ भित्र्याउन सहयोग गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?