आज कुन तरकारीको मूल्य कति ?

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य ५० रूपैयाँ प्रतिकेजी तोकिएको छ । भने लोकल सानाे गाेलभेडाको न्यूनतम मूल्य २० रूपैयाँ प्रतिकेजी छ ।

आज रातो आलुको मूल्य प्रतिकेजी ३३ रूपैयाँ निर्धारण गरिएको छ । त्यस्तै भारतीय सुकेको प्याजको अधिकतम मूल्य ८० रूपैयाँ प्रतिकेजी तोकिएको छ ।

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?