एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको हो ।

आइतबार बिहान भएको खेलमा नेपाले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?