सुक्दै वाराहापोखरी

हिमालय टाइम्स
Read Time = 0 mins

खोटाङ । सरकारको सय गन्तब्यभित्र पर्ने खोटाङको वाराहापोखरी गाउँपालिका–१ वाराहापोखरीमा अवस्थित ‘वाराहापोखरी’ ।

मुहान नदेखिने र पानी बाहिरिने स्थानसमेत नभएको पोखरी संरक्षण अभावमा सुक्दै गएको छ । यहाँ दुर्लभ रातो माछा पाइन्छ ।

तस्विर : चिसाङ शेर्पा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?