भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मस्तिष्क घात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मस्तिष्क घात (ब्रेक स्ट्रोक) भएको खुलेको छ । जसका कारण उनलाई भर्ना गरिएको थियो ।

मिथुनको कोलकाताको एक निजी अस्पतालमा उपचार भइरहेको छ । उनको हेरचाहमा धेरै चिकित्सकको टोली खटिएको छ ।

१० फेब्रुअरी बिहान छातिमा समस्या आएपछि ७३ वर्षीय अभिनेता चक्रवर्तीलाई एपोलो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । उनको कोलकाताको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार अहिले उनको स्वास्थ्य अवस्था ठीक छ । डाक्टरहरुले उनलाई सफ्ट डाइटमा राखेका छन् । न्युरोफिजिशियनले उनलाई हेरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?