![शाहरुखसँग पत्नीले जब प्रेमीलाई पर्खिरहेको बताइन्](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/shaharuk-khan.jpg)
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । नेपालले आज विकेटकिपर ब्याटर अनिल शाह र आसिफ शेख दुवैलाई मैदान उत्रारेको छ । किपिङ आसिफले गर्ने छन् । आजकाे खेलमा देव खनाल, आरिफ शेख, सूर्य तामाङलाई बेञ्चमा राखिएको छ ।
प्रतियोगितमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात गर्दै छन् । नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्बजनिक गरेको थियो ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।
![एसिसी प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/nepali-cricket-women.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच