एजेन्सी । दक्षिणी इजरायलमा गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको इजरायली प्रहरी र आपतकालीन सेवाले जनाएको छ ।
एक बन्दुकधारीले दक्षिणी इजरायली शहर किरियत मलाखी नजिकैको बस स्टपमा धेरै मानिसहरूमाथि गोली चलाएको हो ।
घाइते ४ जनाको उपचार भइरहेको बताइएको छ । अन्य चार जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको म्यागेन डेभिड एडोम आपतकालीन सेवाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच