![स्पिनर चम्किएपछि नेपालसामु डच टोली नेदरल्याण्ड्स स्तब्ध](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/cricket-nepal-1.jpg)
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । उनले खेलको ९७औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।
त्यसैगरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए । यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।
![क्यानडाविरुद्ध नेपाल ‘ए’ मैदान उत्रिदै](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/u19-cricket-nepal.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच