संसदका दुई समितिको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । आज दिगो विकास तथा सुशासन समिति र बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार दिगो विकास समितको बैठक बिहान ११ बजे बस्नेछ भने बिधायन समितको बैठक दिउँसो १ बजे बोलाइएको छ । सिंहदरबारस्थित संसद सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।

दिगो विकास समितमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने बिधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका बिषय कार्यसुचीमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?