काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । आइतबार नेपाल ‘ए’ले क्यानडाविरुद्ध तीन खेलको सिरिजकाे पहिलाे खेल खेल्न लागेकाे हाे ।
सिजिरका सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। क्यानले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ।
नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । अरू खेल फागुन ८ र १० गते हुने क्यानले जनाएको छ।
नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी।सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच