कृषि विकास बैंकले माग्यो कर्मचारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।

योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ ।

तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिने छ ।

विस्तृतमा हेर्नुहोस्  

https://www.adbl.gov.np/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?