खुलौं, बोलौं : हिपहप मेला [फोटोफिचर]

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अमेरिकी दुतावासले हिपहप संस्कृती लाइ युवाहरु माझ प्रस्तुत गर्न खुलौं, बोलौं हिपहप मेला आयोजना गरेको छ । हिप(हप संस्कृति र सामाजिक परिवर्तन र अभिव्यक्ति स्वतन्त्रता लागि शक्तिशाली माध्यमको रूपमा मनाउन हिपहप मेला आयोजना गरिएको छ । मेलामा नेपाली र अमेरिकी कलाकारहरुको प्रस्तुति थियो साथै हिपहप नाच , ग्राफिटि आर्ट हरु पनी प्रस्तुत गरिएको थियो ।

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?