![माधव नेपाल लक्षित केपी ओलीको प्रश्न : संसदमा राष्ट्रिय मान्यता नपाएको दलको मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/sunsari-kp-oli.jpg)
काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित हात पारेको छ । एकेडेमीले मधेश प्रदेशलाई ३-१ गोलले पराजित गर्यो । विजयी टिमका लागि ‘प्लेयर अफ द म्याच’ मधु राईले २ तथा शोभा शर्माले १ गोल गर्नुभयो । मधेशकी शुभम्ले १ गोल गर्नुभयो ।
जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले पनि जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३-० गोलले हरायो । ‘प्लेयर अफ द म्याच’ सञ्जनाकुमारी भारतीले २ तथा नमिता एसकेले १ गोल गर्नुभयो ।
आर्मीले कोशी प्रदेशमाथि ६-० को जित दर्ता गर्यो । दम्मरा भट्ट, ‘प्लेयर अफ द म्याच’ सरस्वती तामाङ, सीतामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सीमा खड्काले समान १-१ गोल गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच