काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । कार्यदलले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ ।
एमालेबाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहनुभएका रघुवीर महासेठले गर्ने तय भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनु हुनभएको छ ।
पदम गिरीले मन्त्री पदको शपथ लिइसक्नुभएको छ। यस्तै नयाँ मन्त्री हुनेहरुमा दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच