![पाहुना हराउँदा लच्छिन हराएजस्तो भएको छ !](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Dr.-Narayan-Chalise-Hita-Article-2.jpg)
सर्लाही ।भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका १ बाराउद्योरणस्थित गाउँमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ ।
घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको बताउनु भयो । सुरक्षा अधिकारीहरु अहिले घटनास्थलमा छन् ।
एसपी खनालका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट ६६ घर जलेका छन् । आगलागीको पूरा विवरण आउन बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच