
काठमाडौं । एनआइसी एसिया क्यापिटलले आइडिया टु आइपिओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
सोही सेवाअन्तर्गत काठमाडौं वल्र्ड ट्रेड सेन्टरमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेस होटल प्रालिलाई संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवासहित युनाइटेड बिजनेस होटल प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासनका लागि एनआइसी एसिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेस होटल प्रालिबीच सम्झौता भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच