
ललितपुर । ललितपुर महानगरपालिका ६ को आयोजनामा शु्क्रबारदेखि तीनदिने हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला सुरु भएको छ । ललितपुर महानगर ६ को ओकुबहालमा सुरु भएको मेलामा हस्तकला कलाकारका साना तथा ठूला स्टलसहित आकर्षक मूर्ति प्रदर्शनीमा राखिएका छन् । नेपाली हस्तकलाको विकास, विस्तार र प्रवद्र्धनमा ललितपुरको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच