चेरी फूलले ढकमक्क बन्यो काठमाडौं [फोटोफिचर]

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वसन्त ऋतुको आगमसँगै ‘चेरी’ फूलले उपत्यका ढक्मक्क बनेको छ। भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउ तथा कोरिडोरहरुमा पनि यी फूलहरू फूलेका छन्।

यी फूललाई जापनी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले पनि चिनिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?