![हनुमानको तस्विर कुन दिशामा राख्ने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/hanuman.jpg)
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र १८ गते आइतबार, ई.स. २०२४ मार्च ३१, तिथि- चैत्र कृष्णपक्ष षष्ठी, ज्येष्ठा- नक्षत्र, व्यतीपात- योग, वणिज- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः५७, सूर्यास्त- १८ः२० ।
मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।
वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
मिथुन : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
कर्कट : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
सिंंह : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
कन्या : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
तुला : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
वृश्चिक : प्रियजन सँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
धनु : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा सघाउ पुर्याउनेछन् ।
कुम्भ : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच