काठमाडौं । संगीता चौधरी र श्रेय अगस्तीको स्वरमा रहेको गीत ‘छौ नि तिमी आहा’ सार्वजनिक भएको छ । डा.विष्णुमूर्ति भट्टराईको शब्द रचना, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन र रञ्जन राईको मिक्सङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निशान एस.के.को निर्देशन एवं संकेत अगस्तीको क्रियेटिभ निर्देशन रहेको गीतको भिडियोमा समीप निरौला र मिशेल घिमिरेको अभिनय छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा कविता तोलांगीको शृंगार, मीन रावलको सम्पादन छ । सुनिता ढुंगेलको निर्माण रहेको भिडियोमा प्रकृति साथै दुई प्रेमीको एक अर्काप्रतिको मायाको वर्णन गरिएको छ । गीतको भिडियो श्रीधर अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच