काठमाडौं । समानुपातिक सांसद चयनका लागि आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ८ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएसँगै रिक्त स्थान पूर्तिका लागि जसपाले समानुपातिक सांसद चयन गर्न लागेको हो ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो । उहाँको पनि चैत ४ गते निधन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच